३१ भाद्र २०८१, सोमबार

Tag: जलविद्युत्

लघु जलविद्युत्ले खिवाङ गाउँ झिलीमिली

२८ जेठ, म्याग्दी । म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ । छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने