३१ भाद्र २०८१, सोमबार

Tag: जनैपूर्णिमा

रक्षाबन्धन–जनैपूर्णिमा मनाइँदै

१० भदौ, काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । “सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त