१२ असार २०८१, बुधबार

Tag: जनार्दन शर्मा

अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष लाभाषाबीच छलफल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा हिजो बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो । अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि