११ श्रावण २०८१, शुक्रबार

Tag: छुट्टाछुट्टै समय

तनहुँ–१ उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय

दमौली । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।