१९ असार २०८२, बिहीबार

Tag: चीन

नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी

२६ असोज, काठमाडौं । महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए लगत्तै दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । उक्त वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिइएको छ । सीको