१५ असार २०८१, शनिबार

Tag: खाद्यान्न

दुर्गममा खाद्यान्न पुगेको खाद्य संस्थानको दाबी

१२ कात्तिक, काठमाडौँ । दुर्गम क्षेत्रका जिल्लामा तिहारका लागि खाद्यान्नको ढुवानीको उचित व्यवस्थापन गरिसकेको नेपाल खाद्य संस्थानले जनाएको छ । संस्थानका प्रवक्ता शङ्कर सापकोटाका अनुसार दुर्गम जिल्लामध्ये हुम्ला जिल्लाबाहेक अन्य जिल्लामा आउँदो तिहारका लागि खाद्यान्नको कुनै समस्या छैन । हुम्लामा