१७ असार २०८१, सोमबार

Tag: कालीगण्डकी करिडोर

कालीगण्डकी करिडोरको काम, लकडाउनमा धमाधम

रमेश लम्साल, काठमाडौँ, १० जेठ । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने साहस पनि यही