एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित