११ आश्विन २०८१, शुक्रबार

Tag: आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आज बस्ने बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम