२९ कार्तिक २०८१, बिहीबार

Tag: आजको मौसम

आज मंसिर २७ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव संगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।