१२ असार २०८१, बुधबार

Tag: आजको मौसम

२०७९ असोज १६ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिक देखी सामान्य बदली रहेको