१५ असार २०८१, शनिबार

Tag: आजको मौसम

२०७९ कार्तिक २० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी