६ फाल्गुन २०८२, बुधबार

Tag: आजको मौसम

२०८१ असार ११ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको