२९ कार्तिक २०८१, बिहीबार

Tag: आजको मौसम

२०८१ कार्तिक २९ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी प्रदेश र कोशी प्रदेशको