१२ श्रावण २०८१, शनिबार

Tag: आकाशे पानी

आकाशे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो

बैतडी । केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । आकासे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँ गर्ने चटारो भएको हो । दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिचाइँ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न