२० बैशाख २०८१, बिहिबार

ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए निवर्तमान मन्त्री गोकर्ण विष्ट


५ मंसिर, काठमाडौं । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् ।

मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका विष्ट मन्त्रालयबाट पैदल आएर सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !