८ जेष्ठ २०८१, मंगलबार

सरकारमा तीन मन्त्री थपिए, विवादका बीच पाण्डे र बोहरा बने मन्त्री


mantri

काठमाडौं २४ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका दुई र नेकपा संयुक्तका एकजाना सांसदलाई मन्त्री नियुक्तगरी मन्त्रिीपरिषद विस्तार गरेका छन् । राप्रपाको तर्फबाट दीपक बोहोरा र विक्रम पाण्डे मन्त्री बनेका छन् भने नेकपा संयुक्तका जयदेव जोशीले मन्त्रीको सपथ लिएका छन् । उनीहरूको विभाग तोकिएको छैन् ।

बोहरा यसअघि केपी ओली सरकारमा श्रम मन्त्री थिए । राप्रपा र राप्रपा नेपाल एकीकरणको चर्चा चलिरहेको समयमा राप्रपाका दुई नेता मन्त्री बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !