२५ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने


हितबहादुर तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रबाट तामाङ मन्त्री बन्ने पक्का भएको हो ।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल पनि मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर तीन जनालाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !