८ बैशाख २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीद्वारा गरिने


राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीद्वारा गरिने भएको छ । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउने घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराइने बताएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !