११ श्रावण २०८१, शुक्रबार

योगेश भट्टराई मन्त्री बन्ने सम्भावना


योगेश भट्टराई ????????????????????????????????????

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतक अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ।

ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन् । विशेष स्रोतका अनुसार नेपाल समूहका नेता योगेश भट्टराईलाई मन्त्री बन्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !