६ जेष्ठ २०८१, आइतबार

ओलीले महेश बस्नेतलाई दिए अर्को महत्वपुर्ण जिम्मेवारी


महेश बस्नेत फाइल फोटो

काठमाडौँ । आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता महेश बस्नेतले नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी दिएको छ ।

बस्नेत राष्ट्रिय युवा संघ नेपालको समेत इन्चार्ज हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !