२२ बैशाख २०८१, शनिबार

तानाशाही केपी ओलीले एमाले सिध्याए : प्रदीप नेपाल


प्रदीप नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले आरोप लगाएका छन् । नेता नेपालले आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले तानाशाही ब्यबहार प्रदर्शन गरेर एमाले छिन्नभिन्न बनाएको आरोप लगाए ।

अध्यक्ष ओलीलेमाधव नेपाल- झलनाथ खनाल पक्षलाई अपमान गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !