१३ बैशाख २०८१, बिहिबार

प्रदीप गिरीप्रति शीर्ष नेताहरुद्वारा श्रद्धाञ्जली अर्पण (फोटो फिचर)


प्रधानमन्त्री देउवाबाट दिवङ्गत गिरीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाली कांग्रेसका दिवङ्गत नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न पार्टीका शीर्ष नेताहरुले गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

आज आइतबार कांग्रेसका नेता गिरीप्रति पार्टी कार्यालय सानेपामा पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका गिरीको पार्थिव शरीरमा पूर्वराष्ट्रपति रामवरण यादव लगायत विभिन्न पार्टीका नेताहरुले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण प्रदीप गिरीप्रति शीर्ष नेताहरु श्रद्धाञ्जली अर्पण

तस्वीर सौजन्य : प्रदीपराज वन्त, रत्न श्रेष्ठ र रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !