![पुष्पराम केसी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/pushparam-kc-igp.jpg?fit=810%2C496&ssl=1)
काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले केसीलाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । उमेर हदका कारण केसीले १९ वैशाखमा अवकास पाउनेछन् ।