केसीलाई सशस्त्र प्रहरीको आईजीपीमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय Nepalpatra केसीलाई सशस्त्र प्रहरीको आईजीपीमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
१४ मंसिर २०७९, बुधबार

केसीलाई सशस्त्र प्रहरीको आईजीपीमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय


पुष्पराम केसी

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले केसीलाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । उमेर हदका कारण केसीले १९ वैशाखमा अवकास पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !