७ आश्विन २०८१, सोमबार

शिल्पा सम्पतिको भोगी रहेको प्रकाश कटुवालको आरोप


३ साउन, काठमाडौं । छविराज ओझा र शिल्पा वीचको डिभोर्स काण्डलाई लिएर चौतर्फी चर्चा र बिबाद चलिरहेको पाइन्छ । शिल्पाको पक्षामा पनि दर्शक देखिन्छन् भने एता छविको पक्षेमा पनि दर्शक देखिन्छन् । दुबैको काम प्रति दर्शकले सम्मान गर्दै आउदा अकस्मात दुई बिचको बिबाहको खबर सुन्न नपाउदै डिभोर्सको समाचारले बजार ततायो ।

एता डिभोर्सको बिषयलाई लिएर गायक प्रकाश कटुवालले आफ्नो धारणा राखेका छन । शिल्पा र छबि वीचको बिबादले समाजलाई नै गलत दिशातिर लाने देखाउदै मिल्नु पर्ने उनको भनाइ छ । संगै उनले भने, “शिल्पा सम्पतिको भोगी रैछ नत्र किन यस्तो फोहोरी खेल खेल्नु पर्यो त ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !