१२ श्रावण २०८१, शनिबार

विधेयक टेबल


BICC

१८ असार, काठमाडौँ ।  प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आजको बैठकमा उक्त विधेयक टेबुल गर्नुभएको हो । त्यसपछि सभामुखले प्रतिनिधिसभाको आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !