११ श्रावण २०८१, शुक्रबार

रवि गृहमन्त्री भएपछि एकैपटक १४१ जना डीएसपीको सरुवा


प्रहरी हेडक्वाटर

काठमाडौं । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।

१४१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

१४१ जना डीएसपीको सरुवा

१४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा १४१ जना डीएसपीको सरुवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !