१४ आश्विन २०८१, सोमबार

रुखमा बाँधेर नग्न बनाई एकको छिनालेर हत्या


हत्या

कैलाली । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय एक पुरुषको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या भएको हो ।

स्रोतका अनुसार २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो ।

स्रोतका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !