१३ बैशाख २०८१, बिहिबार

सामसुङ ग्यालेक्सी ८ को बजारमा बिक्री सुरु, मूल्य १ लाख २ हजार ९९० रुपैयाँ


असोज २९, काठमाडौँ | सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गरेको छ। यसमा भएको ड्युअल क्यामेराको साथमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) ले सशक्त फोटो खिच्न सकिन्छ। यसको सुरक्षा संयन्त्रको लागि ‘नक्स’ प्रविधि प्रयोग गरिएको छ। सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले नेपाली ग्राहकको परिवर्तित चाहनालाई यो स्मार्टफोनले पुरा गर्ने विश्वास व्यक्त गरे।

यसको स्कृन साइज ६. ३ इन्च तथा क्वाड एचडी तथा सुपर एमोलेड इनिफिनिटी डिस्प्ले रहेको छ।  सामसङले हालसम्मकै शक्तिशाली क्यामरा यसमा दिएको छ। १२ मेगापिक्सलका दुई वटा क्यामरा लेन्स यसमा रहेका छन्।

फोटो र भिडियोको लागि ओआइएस प्रयोग गरिएकाले यसबाट फराकिलो एंगलमा फोटो खिच्न सकिन्छ। यसमा ६ जिबि ¥याम तथा १० एनएम प्रोसेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य गर्न सकिन्छ।
नेपाली बजारमा यसको मूल्य १ लाख २ हजार ९९० रुपैयाँ रहेको छ।

मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट फोन खरिद गर्न सकिनेछ। साथै एनसेलसँगको

सहकार्यमा १६ जिबि (4G) डाटा, प्रतिमहिना २ जिबिको दरले ८ महिनासम्म प्राप्त गर्न सकिन्छ। साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिनाभित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ।

यसका थप विशेषता: 

  Galaxy Note8
Display 16.05cm (6.3”) Quad HD+ Super AMOLED, 2960×1440 (521ppi)

*Screen measured diagonally as a full rectangle without accounting for the rounded corners

*Default resolution is Full HD+ and can be changed to Quad HD+ (WQHD+) in Settings

Camera Rear: Dual Camera with Dual OIS (Optical Image Stabilization)

– Wide-angle: 12MP Dual Pixel AF, F1.7, OIS

– Telephoto: 12MP AF, F2.4, OIS

– 2X optical zoom, up to 10X digital zoom

Front: 8MP AF, F1.7

Body 162.5 x 74.8 x 8.6mm, 195g, IP68

(S Pen: 5.8 x 4.2 x 108.3mm, 2.8g, IP68)

*Carrying an IP68 dust and water resistance rating. Based on test conditions of submersion in up to 1.5 meters of fresh water for up to 30 minutes

AP Octa core (2.3GHz Quad + 1.7GHz Quad), 64bit, 10nm processor
Memory 6GB RAM (LPDDR4), 64GB

*User memory is less than the total memory due to storage of the operating system and software used to operate the device features. Actual user memory will vary depending on the operator and may change after software upgrades are performed.

SIM Card Hybrid: one Nano SIM and one Nano SIM or one MicroSD slot (up to 256GB)
Battery 3,300mAh

Wireless Charging compatible with WPC and PMA

Fast Charging compatible with QC 2.0

OS Android 7.1
Network LTE Cat. 16

*Availability may differ by market and mobile operator

Connectivity Wi-Fi 802.11 a/b/g/n/ac (2.4/5GHz), VHT80 MU-MIMO, 1024QAM,

Bluetooth® v 5.0 (LE up to 2Mbps), ANT+, USB Type-C, NFC, Location (GPS, Galileo*, Glonass, BeiDou*)

*Galileo and BeiDou coverage may be limited.

Payment NFC, MST
Sensors Accelerometer, Barometer, Fingerprint Sensor, Gyro Sensor, Geomagnetic Sensor, Hall Sensor, Heart Rate Sensor, Proximity Sensor, RGB Light Sensor, Iris Sensor, Pressure Sensor
Authentication Lock Type: Pattern, Pin, Password

Biometric Lock Types: Iris Scanner, Fingerprint Scanner, Facial Recognition

Audio

MP3, M4A, 3GA, AAC, OGG, OGA, WAV, WMA, AMR, AWB, FLAC, MID, MIDI, XMF, MXMF, IMY, RTTTL, RTX, OTA, DSF, DFF, APE

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !