१० पुस २०८१, बुधबार

पुरुष स्वास्थ्यका लागि केही टिप्स


health

आधुनिक जीवननशैलीले गर्दा पुरुषहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा पुरुषहरुले आफ्नो स्वास्थ्यको बारेमा सजग हुनुपर्दछ । खानपान र दैनिकीमा ध्यान दिनुपर्छ । कतै तपाईले खानापनमा हेलचक्र्याई त गरिराख्नु भएको छैन । यदि तपाई बेलैमा आफ्नो स्वास्थ्यलाई लिएर जागरुक हुनुहुन्न भने ठूलै समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

पुरुष स्वास्थ्यको लागि उपयोगी टिप्सहरु:

१. जंक फुुडबाट टाढै बस्नु राम्रो,
२. सोडा, कफि, रातो मासु आदिको कम प्रयोग,
३. मोटोपनाले पुरुषको यौन क्षमतामा असर गर्छ,
४. बिहान नास्ता गर्नु जरुरी,
५. ल्यापटप तिघ्रामा राखेर नचलाउने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !