२० बैशाख २०८१, बिहिबार

वाथ वा जोर्नी दुख्ने समस्याको सफल उपचार


जोर्नी दुख्ने समस्या

काठमाडौँ । आजकाल यो रोग धेरै परिवारमा देखिन थालेको छ । यो रोगको राम्रो औषधि नहुनाले धेरै पिडा उठाउन बाध्य हुनुहुन्छ । एलोपैथिक औषधि खाँदा-खाँदा परेसान हुनुभएको छ । कतिपय अवस्थामा एउटा रोगको उपचार गर्दा अर्को समस्या देखिन थाल्दछ ।

वाथ (Gout ) रोगको उपचारबाट आफुलाई ठिक गराउन चाहनुहुन्छ भने आयुर्वेदिक औषधि नै प्रयोग गर्नुहोस् भन्ने हाम्रो आग्रह छ । वाथको एलोपैथिक औषधि लामो समए खादा मिर्गौला (Kidney) मा असर हुनसक्ने खतरा बढेको हुन्छ । प्रकृतिको अनुपम उपहार हामी तपाईंलाई बताउने छौं ।

यस्ता रोगको उपचारको जानकारी समए समयमा मैले दिदै आएको छु । आजको लेखमा मैले अनुभव गरेका वाथ रोगको सफल उपचार दिन गइरहेको छु । औषधि साधारण छ । उपचार गर्दा धैर्यताको खाँचो हुन सक्छ । औषधि खाँदा खाँदा परेसान हुनुहुन्छ भने आजैदेखि यस्ता औषधि प्रयोग गरेर फाइदा उठाउनुहोस् भन्ने हाम्रो आग्रह छ ।

आज आफुले अनुभव गरेर प्रयोग गरेका औषधिबारे जानकारी पाउन गार्हो हुन सक्छ । मेरा हरेक लेख अनुभव गरेका हुनाले निर्धक्क भएर चलाउन सक्नु हुनेछ । यदि आफूलाई अधिक जानकारी चाहिएमा ९८५७०४०२९८ मा सोझै सम्पर्क राखेर सोध्न सक्नु हुनेछ ।

अथवा नजिका वैद्य या आयुर्वेदिक डाक्टरको परामर्शमा यस्ता औषधि चलाएर स्वास्थ्य लाभ लिन सक्नु हुनेछ । यो युग भनेको स्वार्थमा डुबेको युग हो कसैले कसैको भलाई नसोच्ने युग हो । यहाँ जसरी हुन्छ पैसा तान्ने मात्र उद्धेश्य देखिएको छ । आउनुहोस् औषधि खाने र के के नखाने भन्नेबारे जानौं ।

वाथ रोगको उपचार यसरी गर्नुहोस्

१. महायोगराज गुग्गल र महा रास्नादि काढा यो आयुर्वेदिक कम्पनीले बनाएर बजारमा ल्याएको छ ।

महायोगराज गुग्गल १ गोली औषधि दिनमा २ पटक खाने ।
माहा रास्नादि काढा १५ एम.एल जति समभाग पानीसंग दिनमा २ पटक ठिक नहुँदासम्म खाने ।

के खाने ?

१. वाथका रोगीको पथ्यमा रोटी, दूध, मिश्री, त्रिफला, भेन्टा, लसुन, परवल, करेला र मेवा नियमित सेवन गर्नुपर्ने छ ।

के नखाने ?

रातो मासु, चना, बोडी, जाँड र रक्सीबाट टाढा रहनुपर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !