२१ बैशाख २०८१, शुक्रबार

नवलपुरका सम्पूर्ण औषधि व्यवसायीलाई दिइयो थाइराइडसम्बन्धि तालिम


थाइराइडसम्बन्धि तालिम

नवलपुर । हिजो ११ गते बुधबार May १२ तारिखमा विश्व थाइराइड दिवसको उपलक्ष्यमा थाइराइडसम्बन्धि तालिम नवलपुरका सम्पूर्ण औषधि व्यवसायीलाई दिइएको थियो । यो तालिमको Program Organisation Nepal Chemist & Drugist Association (NCDA) नवलुरले गरेको थियो । उक्त कार्यक्रममा थाइराइड बारे तालिम Dr. Sorub Khatibada Endocrinologist ले दिएका थिए ।

आजैकै दिनदेखि विश्वमा छरिएर रहनुभएका मानवको लागि यो कस्तो रोग हो । यसबाट कसरी बचाउन सकिन्छ भन्ने जनचेतना फैलाउने उद्धेश्यले यो दिवसको दिन यस्तो तालिमको आयोजना गरिएको थियो ।

यो तालिम दिने स्थान River Side Green House Resort Devchuli 17, Nawalpur मा राखिएको थियो । उक्त तालिममा उल्लेखनीय उपस्थित थियो ।Nepal Chemist & Drugist Association (NCDA) ले यस्ता कार्यक्रम दिदै आयको जानकारी गराउन चाहन्छौं । यस्ता तालिमले समाजमा दिनदिनै बढ्दै गरेका यस्ता रोगबाट सवैलाई बचाउन सकिने देखिन्छ ।

तालिमको झलकहरु तल दिइएको छ :

थाइराइडसम्बन्धि तालिमथाइराइडसम्बन्धि तालिमथाइराइडसम्बन्धि तालिम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !