२ कार्तिक २०८१, शुक्रबार

मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य


मिथुन राशि
ज्योतिष गुरु परासर
ज्योतिष गुरु परासर

मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मिथुन राशि (का की कू ध ड छ के को ह)

स्वामी : बुध

शुभ अंक : ५

शुभ रंग : निलो र हरियो

शुभ दिन : बुधबार, शुक्रबार र शनिबार

दिशा : पश्चिम

घातबार : सोमबार

शुभ रत्न : पन्ना , हिरा, ओपन निलम

भाग्य उदय : ३२ वर्ष पछि मात्र हुनेछ ।

बिबाह र मित्रता

मेष, वृष, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिसँग मित्रता र बिबाह गरेमा सफल हुनेछ । उक्त राशिका व्यक्तिहरुलाई कर्कट राशि सँग शत्रुता हुनेछ । मिथुन राशिका पुरुषहरुले वृश्चिक राशिका केटीकाहरु सँग बिबाह गरेमा अनिष्ट हुनेछ । मिथुन राशिका मानिसलाई द्धितिया तिथिको चन्द्रमाको दर्शन गर्नाले त्यो महिना सुखमय रहनेछ तर चन्द्रमाको दर्शन गरेपछि रातो फूल वा रातो वस्तु हेरेमा राम्रो हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !