१२ श्रावण २०८१, शनिबार

चकलेटी नायक सलिनमान बानियाँ यी युवतिसँग प्रेममा, चाडै विवाह गर्दै (तस्वीरसहित)


काठ्माण्डौ । चलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमान बानियाँ छोटो समयमा नै लोकप्रियता हासिल गरेका छन्। सलिनमानले गरेको दोस्रो फिल्म यात्रालाई पनि दर्शकले अत्यन्तै रुचाइएका कलाकार हुन् ।

सलिनमानले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने खुलसा गरेका छन् । सलिनमान केही समय देखी एक युवतीको प्रेममा रहेका छन् । सलिनमान केहि समयदेखि अस्प्रिना श्रेष्ठसँग प्रेम रहेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !