![प्रदेश १ को प्रदेशसभा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Pradesh-1-Pradesh-Sabha.jpg?fit=1300%2C550&ssl=1)
विराटनगर । प्रदेश-१ का प्रदेश सांसद काजीमान कागते राजीनामा दिएका छन् । एमालेबाट इलाम क्षेत्र नम्बर-१ (ख) बाट निर्वाचित कागते सांसद स्थानीय तह निर्वाचनमा मा उठ्न राजीनामा दिएका हुन्।
कागते स्थानीय तह निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।