![प्रदेश १ को प्रदेशसभा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Pradesh-1-Pradesh-Sabha.jpg?fit=1300%2C550&ssl=1)
विराटनगर । आज बिहान बसेको प्रदेश-१ को मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको नवौं तथा हिउँदे अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले आइतबार राति १२ बाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रदेशको नाम टुंग्याउने, त्यो सम्भव नभए नामको विषय संसदमा प्रवेश गराउने प्रतिवद्धताविपरीत प्रदेश-१ सरकारले संसद अधिवेशन अन्त्य गरेको हो ।