१५ असार २०८१, शनिबार

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !