१२ आश्विन २०८१, शनिबार

बागमती प्रदेशसभा बैठक सुरु


वाग्मती प्रदेशसभा

मकवानपुर । बागमती प्रदेशसभाको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । दलहरु बीच कार्यसूचीमा सहमती नजुट्दा दिउँसो १ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।

एमालेले उठाएका विषयमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको जवाफ उचित लागेमा मात्र सदन चल्न दिने एमाले स्रोतले बताएको छ । मुख्यमन्त्रीको जवाफ उचित नलागे आजपनि बैठकमा अवरोध गर्ने योजना रहेको एमालेका एक सांसदले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !