१२ आश्विन २०८१, शनिबार
मौसम

२०७९ मंसिर २० गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम