१३ आश्विन २०८१, आइतबार
मौसम

२०८० जेठ २६ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक