४ मंसिर २०८१, मंगलबार
मौसम

२०८० पुस २९ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा