३१ भाद्र २०८१, सोमबार
मौसम

सफा र स्वच्छ वायु भएको काठमाडौं बनाउन कार्ययोजना

भीष्मराज ओझा, काठमाडौँ, २६ भदौ । वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र