४ आश्विन २०८१, शुक्रबार
मौसम

२०७८ साल असार २६ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असार २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रहेको