२९ कार्तिक २०८१, बिहीबार
मौसम

२०७८ साल असोज २० गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । हाल मौसमको अवस्था हाल देशभर