५ आश्विन २०८१, शनिबार
मौसम

२०७८ साल कार्तिक २ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव