२८ कार्तिक २०८१, बुधबार
मौसम

२०७८ साल पुस ८ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुस ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको