५ आश्विन २०८१, शनिबार
मौसम

२०७८ साल कार्तिक २५ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आंशिक बदली र