काठमाडौँ, फागुन १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया