भाद्र २६, काठमाडौँ | उदयपुरको जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो । आइतबार