१२ आश्विन २०८१, शनिबार
राष्ट्रिय समाचार

नयाँ सरकार गठन गर्ने प्रक्रिया लम्बिने

२३ पुस, काठमाण्डौ  । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने प्रक्रियामा लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै